सुचना

सुचना

महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

आश्विन ६,काठमाडौँ । बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत,...  विस्तृतमा

  • अनलाइन केन्द्र

जिनियस म्यूजिक अवार्ड २०७६ को सर्वोत्कृष्ट सेलो गायक बिदाको अवार्ड उत्सब सुब्बा लामा !

काठमाण्डौ ।  नेपाली गीत संगीतमा निकै रुचाइएका नाम हो गायक उत्सब सुब्बा लामा सबै बिधाका गीतहरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमा थपिए ७ सय ८१ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

साउन २७, काठमाडौ । पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलकोटगढीको शहरीकरणमा सहयोग गर्न मन्त्री चौधरीलाई आग्रह

साउन ४,काठमाडौँ । नुवाकोटका जनप्रतिनिधिले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई भेटेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा

असार २७, काठमाण्डौ । श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख...  विस्तृतमा

  • अनलाइन केन्द्र

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि

असार २१, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा

असार १६,काठमाडौँ । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

असार १५, नवलपरासी । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

फेरि घट्यो गाडी भाडा, कहाँ जान कति भाडा ?

असार १२, काठमाण्डौ । सरकारले गाडी भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै...  विस्तृतमा

  • अनलाइन केन्द्र

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानद्धारा अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल

असार ९,काठमाडौँ । भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुधबार फेरि सेयर बजारमा पहिरो : फेरि ३१.२ अंक घटेर नेप्से १८९३ अंकमा कायम !

असार ८, काठमाण्डौ । बुधबार फेरि सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ । यसअघि...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

जेठ २८,काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गए...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटनामा २६ जनाको मृत्यु

जेठ २३, काठमाडौँ । भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्जेन्टिनाको जितमा मेस्सीको पाँच गोल

जेठ २३, काठमाडौँ । अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेपत्ता तारा एयरको विमान मुस्ताङको लाजुङको खोचमा दुर्घटना अवस्थामा फेला !

जेठ १५, काठमाण्डौ । तारा एयरको विमान मुस्ताङको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीका उम्मेदवार विरेन्द्र माझी विजयी

जेठ ४,काठमाडौँ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको प्रमुखमा जनमत पार्टीका उम्मेदवार...  विस्तृतमा

  • अनलाइन केन्द्र

गल्छी गाउँपालिकाको अध्यक्षमा एमालेका केदार खतिवडा विजयी

जेठ ३,धादिङ । गल्छी गाउँपालिकाको अध्यक्षमा एमालेका केदार खतिवडा विजयी भएका छन् । उनले ७३०९ मत...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले विजयी !

बैशाख ३१,काठमाण्डौ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

वैशाख २२, काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले लगायो १० प्रकारका विलासी वस्तु आयातमा रोक

बैशाख १४, काठमाडौँ । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू

चैत २५, काठमाडौं।स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहार

फागुन १२, काठमाडौ । भारत सरकारको “खोप मैत्री” योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

फागुन, १२, काठमाडौँ । आज सुनचाँदीको मूल्य ह्वाट्टै बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस