राजनीति

राजनीति

प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर !

असार ७,काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो । सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए । त्यसअघि प्रधानमन्त्री ओलीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज योग दिवस : कावा प्रधानमन्त्री देखी राजदुत सम्मले यसरी गरे योगाभ्यास !

असार ७,काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्राङ्गणमा आज योग दिवस मनाइएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

संरचनागत रुपमा नेकपा व्यवस्थित बनाईदै, यस्तो छ, प्रस्तावित विभागहरु !

असार ७,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संघीयताको अभ्यासमा गइसकेपछि पहिलो पटक...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

असार ७,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित चाइना कम्युनिष्ट पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजपाले तत्काल महाधिवेशन नगर्ने : आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन !

असार ६,काठमाडौँ । राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन...  विस्तृतमा

  • अनलाइन केन्द्र

जिल्ला सभापतिको भेलामा नेता केसीले भने : ‘नेतृत्वकै कारण समग्र काङग्रेस रोगी बन्यो’

असार ६,हेटौडा । हेटौंडामा जारी काङ्ग्रेस सभापतिहरुको भेलामा जिल्ला सभापतिहरुले पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न राजपाको माग

असार ६,काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओली–सी तीस मिनेट छुट्टाछुट्टै वार्ता : चाँडै नेपाल भ्रमण गर्ने चीनियाँ राष्ट्रपतिको आश्वासन !

असार ६,काठमाडौँ । ६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनियाँ राष्ट्रपति सी ले भने-‘मलाई विश्वास छ चिनियाँ रेल छिट्टै काठमाडौं पुग्नेछ’

असार ६,काठमाडौँ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली र चीनियाँ राष्ट्रपति सी बीच भेटवार्ता

असार ६,काठमाडौँ । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनमा प्रधानमन्त्रीको वाणी : ‘छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिन्छ’

असार ५,काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान

असार ५,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि कांग्रेसका जिल्ला सभापतिको भेला : देउवा–पौडेल आ–आफ्नै रणनितीमा !

असार ५,हेटौँडा । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आजदेखि हेटौँडामा सुरु हुँदैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

काँग्रेसका महासमिति सदस्य आचार्यको निधन !

असार ५,काठमाडौँ । नेपाली काँग्रेसका महासमिति सदस्य एवं समाजसेवी सुदर्शन आचार्यको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ढंङ्ग नपुगेपछि…प्रधानसेनापतिसंग यसरी मागियो माफी !

असार ५,काठमाडौँ । नेपाल तेक्वाण्दो संघ प्रदेश नं ३ ले भक्तपुरमा आयोजना गरेको ३ नम्बर...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली आज चीन जाँदै ,भोलीमात्रै राष्ट्रपति सीसंग भेट्ने

असार ५,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिवसीय औपचारिक राजकिय भ्रमणका क्रममा आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवनमा कार्यकर्तासंग देउवाको गुनासो : प्रचण्डलाई किन भोट हालेको ?

असार ४,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदको निर्वाचनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रियसभाका सांसदको कार्यकाल टुङ्गियो ! कसको पदावधि कति ?

असार ४,काठमाडौँ । गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाइएको छ । संघीय संसद...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओलीको चीन भ्रमण भित्रिया भन्दा बाहिरिया बढी ! क–कसको छ नाम लिस्ट ?

असार ४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेका चीन भ्रमण टोलीमा सरकारीभन्दा गैरसरकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीको आज संसदमा सम्बोधन : चीन भ्रमणबारे संसदलाई जानकारी दिने

असार ४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रियसभाका सदस्य : कार्यकालको फैसला गोलाप्रथा गरिँदै !

असार ४,काठमाडौँ । राष्ट्रियसभाका सदस्यको कार्यकाल तय गर्न सोमबार गोलाप्रथा गरिँदैछ...  विस्तृतमा

  • अनलाइन केन्द्र

आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग ओलीको छलफल

असार ४ ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओली नेतृत्वको सरकारमा राजपा कसरी सहभागी हुन सक्छ ? राजेन्द्र महतो यस्तो भन्छन,

असार ३,धनुषा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको पहिलो स्थायी कमिटी बैठकमा के-के भयो ?

असार ३,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको पहिलो बैठकमा प्रधानमन्त्री केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस