राजनीति

राजनीति

थाइल्याण्डमा ओली र मोदीबिच वार्ता हुने, कुन-कुन बिषयमा हुँदैछ सहमती ?

चैत्र २२, काठमाडौँ । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराहृन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता गर्दैछन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास बिमस्टेक शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली मंगलबार थाइल्याण्ड...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुशासनसहित तीनवटा समितिको बैठक बस्दै

चैत्र २२, काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति,...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच बैङ्ककमा भेटवार्ता

चैत्र २१, काठमाण्डौँ ।   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

जडीबुटी प्रशोधन केन्द्र बस्तीबाट टाढा सार्न योजना बनाऔं : सांसद गौतम

चैत्र २१, काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले जडीबुटी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नगर प्रहरी प्रमुख पाण्डे आक्रोशित : सुरक्षा ‘थ्रेट’ भएमा हामी सबैलाई रोक्छौ

चैत्र २१, काठमाण्डौँ ।  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले सुरक्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालेनलाई सुनिताको चुनौती : कोठामा बसेर होइन, यहाँ आएर समस्याको समाधान खोजौं

चैत्र २१, काठमाण्डौँ ।  काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई तीन...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्मचारीले ताला फुटाएपछि कार्यकक्ष छिरे काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत

चैत्र २१, काठमाण्डौँ।  काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रमुख प्रशासकीय अधिकृत गुरागाई काममा फर्कन खोजेपछि महानगरमा प्रहरी परिचालन

चैत्र २१, काठमाण्डौँ ।  काठमाडौं महानगरपालिकाको कार्यालयमा ठूलो संख्यामा नगर प्रहरी परिचालन...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीको थाइल्याण्डका व्यवसायीसँग भेटवार्ता

चैत्र २१, काठमाडौँ ।  थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिचन्द्रको स्ववियु चुनावमा १६ वर्षपछि फेरि नेविसंघ, सभापतिमा कोइराला

चैत्र २१, काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिचन्द्र स्ववियूमा नेविसंघका गोविन्दको अग्रता कायमै, कसको मत कति ?

चैत्र २१, काठमाण्डौँ ।  त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

चैत्र २१, काठमाडौँ । तराई मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

६ वटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डाहरु ?

चैत्र २१, काठमाडौँ । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधामन्त्रीद्वारा थाइल्याण्डका प्रधानमन्त्री शिनावातलाई नेपाल भ्रमणको निमन्त्रणा

चैत्र २०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वतन्त्रताका नाममा हुने हिंसा, लुटपाट र आगजनी सर्वदा निषेधित छ : राष्ट्रपति पौडेल

चैत्र २०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षी शिनावात्राबीच भेटवार्ता

चैत्र २०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ्थान्...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली र मोदीबिच बैंककमा साइडलाइन भेट तय

चैत्र २०,काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर

चैत्र २०, काठमाण्डौँ ।  नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाइल्याण्डमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर

चैत्र २०, काठमाण्डौँ । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर...  विस्तृतमा

  • अनलाइन केन्द्र

उन्मुक्ति पार्टी र जनमत पार्टीबिच एकता घोषणा वैशाखमा हुने

चैत्र २०, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच एकता घोषणा वैशाखमा हुने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षी शिनावात्राबीच भेटवार्ता

चैत्र २०, काठमाण्डौँ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आज अन्त्य हुने

चैत्र २०, हेटौंडा । बागमती सरकारले हिँउदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बुधबार बिहान...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता हुँदै

चैत्र २०, काठमाण्डौँ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

चैत्र १९, काठमाडौँ । प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस