राजनीति

राजनीति

सरकार सेखी झार्न रविलाई लखेटिरहेको छ : स्वर्णिम वाग्ले

चैत्र २३, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले ०८४ मा जनताले पुराना पार्टी तथा नेताहरूलाई ठूलै सजाय दिने बताएका छन् । आज (शनिबार) चितवनमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘५४ हजार मतका साथ रविजीले जित्नु भएको छ । सरकारले...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘राजा भनेर समय खेर नफालौँ, ‘कीर्तिपुर मात्रै होइन, थुप्रै डाँडाहरूमा २–४ लाख कमाउने कुरा गरौँ’ : गगन थापा

चैत्र २३, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘रवि दाइको पार्टी सदस्यता समेत निलम्बित भयो, अब रास्वपामा उनको बिकल्प खोज्नुपर्छ’ : मुकुल ढकाल

चैत्र २३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हटाइएका संस्थापक महामन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘शिक्षकहरु अब आन्दोलन गर्नुपर्दैन, सरकारले सबै माग सम्बोधन गर्छ’ : प्रधानमन्त्री ओली

चैत्र २३, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

चैत्र २३, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकीकृत समाजवादीले चैत २५ गते देशभर विरोध प्रदर्शन गर्ने

चैत्र २३, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तीनकुनेमा भएको प्रदर्शनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

देश गम्भीर मोडमा छ, जनता जाग्नुको विकल्प छैन : लिङदेन

चैत्र २३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारसँग वार्तामा नबस्ने शिक्षक महासंघको चेतावनी, प्रधानमन्त्री ओलीसँगै छलफल गराईदिन माग

चैत्र २३, काठमाडौँ । शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलएको वार्तामा नजाने अडान कायमै...  विस्तृतमा

  • अनलाइन केन्द्र

रविलाई भैरहवा पुर्याइयो, सोमबार अदालतमा उपस्थित गराइने

चैत्र २३, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछानेलाई लगियो भैरहवा

चैत्र २३, काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भैरहवा...  विस्तृतमा

  • अनलाइन केन्द्र

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई, चितवन सभा नरोक्ने

चैत्र २३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहकारीको रकम ठगी गरेको कसुरमा रवि लामिछाने गए थुनामा

चैत्र २३,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि...  विस्तृतमा

  • अनलाइन केन्द्र

छविलाल जोशीलाई थुनामा पठाउने आदेश

चैत्र २२, काठमाण्डौँ । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्व डीआईजी छविलाल जोशीलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

चैत्र २२, काठमाण्डौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा भेटवार्ता

चैत्र २२, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘दिगो र भरपर्दो खानेपानी व्यवस्थापन सुनिश्चित गर्न ठोस पाइला चालिँदैछ’ : मन्त्री यादव

चैत्र २२, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा...  विस्तृतमा

कसैलाई छाडिँदैन, कानुनबमोजिम कारबाही हुन्छ : गृहमन्त्री लेखक

चैत्र २२, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनका बेला अराजक गतिविधिमा संलग्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजनीतिको कुनै पनि जिम्मेवारीमा आउन तयार छु : कुलमान

चैत्र २२, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘कृषि क्षेत्रमा कोही एक्लैले केही गर्न सक्दैन, निजि क्षेत्रको साथ अपरिहार्य छ’ : कृषिमन्त्री अधिकारी

चैत्र २२, काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको कृषि क्षेत्रमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

लोडसेडिङ अन्त्य कुनै चमत्कार होइन, इमान्दार प्रयास हो : कुलमान घिसिङ

चैत्र २२, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

चैत्र २२, काठमाडौँ । सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान गरेका छन् । अन्तर...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीनकुने घटना नियोजित र अपराधिक उद्देश्यले गराइयो : गृहमन्त्री

चैत्र २२, काठमाडौँ । गृहमन्त्री रमेश लेखक काठमाडौंको तीनकुने घटना नियोजित र अपराधिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

चैत्र २२, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्दै

चैत्र २२, काठमाण्डौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस