विश्व

विश्व

ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

चैत्र २२, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गरेका छन् । आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका रिपब्लिकन राष्ट्रपतिले पत्रकारसँग भने, “विशेष भिसा सम्भवतः दुई...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा भेटवार्ता

चैत्र २२, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्यान्मा भूकम्प अपडेटः मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुग्यो

चैत्र १७, काठमाण्डाैँ । म्यान्मामा गएको ठूलो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्यानमारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

चैत्र १६, काठमाडौँ । म्यानमारको भूकम्मा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । ७०० बढी घाइते...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्यान्मार र थाइल्यान्डमा शक्तिशाली भूकम्प- भवनहरु ध्वस्त, मानवीय क्षति कति ?

चैत्र १५, काठमाडौँ । शुक्रबार मध्य म्यान्मारमा आएको शक्तिशाली भूकम्पले राजधानी न्यापिडोका...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीर्थ यात्रामा गएका दाङका वडा अध्यक्षसहित चारजनाको भारतमा दुर्घटनामा परी मृत्यु

चैत्र १५, काठमाण्डौँ । तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको भारतमा सवारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कृष्ण सागरमा युद्धविराम गर्न रूस र युक्रेन सहमत

चैत्र १४, काठमाडौँ । रुस र युक्रेनले अमेरिकासँग छुट्टाछुट्टै सम्झौता गर्दै कृष्ण सागर...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुस र युक्रेनबीच ‘ब्ल्याक सी’ र ऊर्जा लक्ष्यमा आक्रमण नगर्ने सहमति

चैत्र १३, काठमाडौँ । रुस र युक्रेनबीच ब्ल्याक सीमा पानीजहाजको सुरक्षित आवतजावत र सैन्य आक्रमण...  विस्तृतमा

  • अनलाइन केन्द्र

यमनमा हुथी समूहमाथि हुने सम्भावित आक्रमणको गोप्य योजना बाहिरियो

चैत्र १२,काठमाडौँ । यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना...  विस्तृतमा

  • अनलाइन केन्द्र

दक्षिण कोरिया : जव महाभियोग लागेका कार्यवाहक राष्ट्रपति नै पुनर्बहाली भए…

चैत्र ११, काठमाडौँ । दक्षिण कोरियाको संसदले महाभियोग लगाएको कार्यवाहक राष्ट्रपतिलाई अदालतले...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाजामा भयानक इजरायली सैन्य आक्रमण : ५० हजारभन्दा बढीको मृत्यु

चैत्र ११, काठमाण्डौँ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा जारी इजरायली...  विस्तृतमा

  • अनलाइन केन्द्र

दिल्ली उच्च अदालतको न्यायाधीशको घरबाट १५ करोड बरामद

चैत्र ९, काठमाडौँ । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

इन्डोनेसियामा भयानक ज्वालामुखी विस्फोट, आसपासका सबै उडान रद्द !

चैत्र ८, काठमाडौँ । फ्लोरेस टापुको दक्षिणपूर्वी भागमा अवस्थित इन्डोनेसियाको माउन्ट लेवोटोबी...  विस्तृतमा

  • अनलाइन केन्द्र

महिलाहरूलाई हस्तमैथुन गर्ने अधिकार छ : अदालत

चैत्र ७, काठमाण्डौँ । भारतको एक अदालतले पत्नीहरूले अश्लील चलचित्रहरू हेर्नु...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाजामा इजरायलको भीषण आक्रमण : मृतकको संख्या २२० पुग्यो

चैत्र ५, काठमाण्डौँ । गाजामा मंगलबार इजरायलले गरेको भीषण हवाई आक्रमणमा परी अहिलेसम्म २२०...  विस्तृतमा

  • अनलाइन केन्द्र

दक्षिण अमेरिकामा ठूलो आँधी, ३१ जनाको मृत्यु

चैत्र ३, काठमाण्डौँ । दक्षिण अमेरिकामा आएको ठूलो आँधीमा परेर कम्तीमा ३१ जनाको मृत्यु भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मलेसियामा आन्दोलन गरेर दंगा भड्काएको आरोपमा १३ नेपाली कामदार पक्राउ

चैत्र ३, काठमाडौँ । मलेसिया आन्दोलन गरेर दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदार पक्राउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

भुटानसहित ४३ देशका नागरिकलाई अमेरिकाले प्रतिबन्ध लगाउने

चैत्र २, काठमाण्डौँ । ट्रम्प प्रशासनले ४३ देशका नागरिकहरूलाई लक्षित गरी संयुक्त राज्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

युक्रेन ३० दिन युद्ध विराम गर्न तयार

फागुन २८, काठमाण्डौँ । साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३० दिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

रोल्पाका पूर्व वडाध्यक्ष बुढाथोकीको रूस–युक्रेन युद्धमा मृत्यु

फागुन २७, काठमाण्डौँ ।  रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्व वडाध्यक्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाकिस्तानले अवैध आप्रवासी डिपोर्ट गर्दै, ट्रम्पका कारण १५ हजार अफगानीको ज्यान जोखिममा

फागुन २५, काठमाडौँ । अमेरिका जस्तै अब पाकिस्तानले पनि ठूलो मात्रामा देशबाट अवैध...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा

फागुन २३, काठमाण्डौँ ।  दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बन्धक रिहा गर्न हमासलाई राष्ट्रपति ट्रम्पको अन्तिम चेतावनी

फागुन २२, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धकहरूलाई रिहा गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस वर्ष चीनको जीडीपी वृद्धिदर झन्डै ५ प्रतिशत हुने

फागुन २२, काठमाण्डौँ । यस वर्ष चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर झन्डै ५...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस