प्रभु बैंक अब कपिलवस्तुको तौलिहवामा पनि !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष ६, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष ६, कपिलवस्तु । प्रभु बैंकले कपिलवस्तु नगरपालिका वडा नंम्बर १ स्थित तौलिहवामा आफ्नो २०२ औं शाखा सञ्चालन गरेको छ ।

यो सहित बैंकको कुल शाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटियमको संख्या १ सय ५२ पुगेको जनाइएको छ । तौलिहवा शाखाको कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले उद्घाटन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस