आइएमई लाइफको बम्बर लाभांश घोषणा

आइएमई लाइफको मख्ख बनाउने लाभांश, ३४.५० प्रतिशत दिने घोषणा

२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ९.५० प्रतिशत नगद लाभांश  दिने
  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २०, बिहिबार (२ हप्ता अघि)
  • ८० पटक पढिएको
आइएमई लाइफको मख्ख बनाउने लाभांश, ३४.५० प्रतिशत दिने घोषणा

बैशाख २०, काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले बम्बर लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशत लाभांश दिने भएको हो ।

बैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ९.५० प्रतिशत नगद लाभांश  दिने भएको छ ।

अब उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरणहुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस