प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७९ पौष २०, बुधबार (२ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र अध्यक्ष नेपालबीच बुधबार सिंहदरबारमा भेट भएको हो ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन् । भेटमा सोही विषयमा छलफल भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस