मुकुल ढकाल सबै जिम्मेवारीबाट पदमुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २५, मंगलबार (१० महिना अघि)
  • ९८ पटक पढिएको
मुकुल ढकाल सबै जिम्मेवारीबाट पदमुक्त !

असार २५,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताबाट हटाएको छ ।

मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस