रास्वपा

रास्वपाले आगामी स्थानीय तह उपनिर्वाचनमा भाग लिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ५, बुधबार (८ महिना अघि)
  • ६८ पटक पढिएको
रास्वपाले आगामी स्थानीय तह उपनिर्वाचनमा भाग लिने

भाद्र ५, काठमाडौँ । आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले भाग लिने भएको छ । आज बसेको बैठकमा स्थानीय तह उपनिर्वाचनमा भाग लिनेबारे सहमति भएको हो । तर, यसबारे आधिकारिक निर्णय भने अर्को बैठकले गर्ने बताइएको छ ।

निर्वाचन आयोगले मंसिरको दोस्रो हप्तातिर उपनिर्वाचन गर्दा उपयुक्त हुने सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । आयोगका अनुसार ३५ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।

 

#रास्वपा

ताजा अपडेट

खोजी गर्नुहोस