कीर्तिपुरको मेयरको उम्मेदवारमा एमालेबाट मानन्धरको नाम सर्वसम्मत

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ कार्तिक २२, बिहिबार (६ महिना अघि)
  • ७० पटक पढिएको
कीर्तिपुरको मेयरको उम्मेदवारमा एमालेबाट मानन्धरको नाम सर्वसम्मत

कार्तिक २२, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगर प्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगर प्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस