फागुन २९, काठमाडौँ । लोकसेवा आयोगले दैभरबाट खरिदारका लागि दरखास्त आव्हान गरेको छ।
निजामती सेवका सेवा, समूह, उपसमूरका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरुमा आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको लोकसेवाले जनाएको छ। परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ।