विगतको तुलनामा दशैंमा यो वर्ष राजधानीमा बढी चहलपहल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन २७, आईतबार (७ महिना अघि)
  • ६३ पटक पढिएको
विगतको तुलनामा दशैंमा यो वर्ष राजधानीमा बढी चहलपहल

असाेज २७, काठमाडौं। विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ। विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो।

घटस्थापनाको एक साताअघि देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको बाढी पहिरोले राजधानीबाट बाहिरिने धेरै सडक बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु यस घटेकाले राजधानीमा चहलपहल देखिएको हो। राजधानी बाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल देखिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस