इजरायल र हमासबीचको युद्धविराम थप एक दिन लम्ब्याइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १४, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १४, काठमाडौँ । इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको जानकारी दिएको छ । इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै’ हमाससँगको युद्धविराम कायम रहने बताएको छ ।

यसैबीच हमासले इजरायलसँगको युद्धविराम एक दिनको लागि लम्ब्याइएको र अब सातौं दिनमा पनि लागू हुने जनाएको छ । समाचार एजेन्सी रोयटर्सले यो जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस