रोल्पा प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारको अग्रता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाण्डौ । रोल्पा प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुनले अग्रता लिएका छन् । माओवादी रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएका पुनले १४४ मत ल्याएर अग्रता लिएका हुन् । गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका अमरसिंह पुनले ८२ मत र एमालेका प्रेमबहादुर घतीमगरले ६८ मत मात्रै ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस