कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १० गते बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २१, शनिबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

पौष २१, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक माघ १० गते बस्ने भएको छ ।

बैठक माघ १० गते बिहीबार विहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस