फागुन १५, काठमाडौँ । फागु अर्थात् होली पर्व सुरु भएको छ। वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।