घरबाट खसेर माधव नेपालका भाई गम्भिर घाइते

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ फागुन २०, शनिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन २०, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाई घरबाट खसेर घाइते भएका छन ।

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपाध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर दुर्घटनामा भएको सो पार्टीका नेता विजय पौडेलले जानकारी दिएका छन् । ‘दुइजना अपरिचित यूवाले देखेर निजामती अस्पताल पुर्याउनु भएछ,’ उनले भने ।

घाइते नेपालको अहिले अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरमा उपचार भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस