सरकारले पत्रपत्रिकामा खानेकुरा पोको पार्न प्रतिबन्ध लगाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १९, मंगलबार (२ साल अघि)
  • १६९ पटक पढिएको
Post Thumbnail

वैशाख १९, काठमाडौँ । सरकारले सडक खाद्य वस्तु प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा। मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको बताएकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस