नेपालमा आज ५५ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना आईसीयूमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १९, मंगलबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख १९, काठमाडौँ । नेपालमा मंगलबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एकहजार ७१८ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ५३ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २५२ पुगेको छ। सक्रिय संक्रमितमध्ये ११ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस