सेनामा डेढ अर्बको चलखेल, तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि आरोप

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २८, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौं । नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ।

अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो।

राज्यलाई झन्डै डेढ अर्ब रुपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्लान्ट खरिद निर्णय टुंग्याएको स्रोतले बतायो।

ताजा अपडेट

खोजी गर्नुहोस