बजेट

बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १३, आईतबार (११ महिना अघि)
  • ९९ पटक पढिएको
बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

जेठ १३, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।

उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् ।
बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।

#बजेट

ताजा अपडेट

खोजी गर्नुहोस