कार्य समितिको बैठक

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ श्रावण २७, आईतबार (९ महिना अघि)
  • ८० पटक पढिएको
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

|फाइल तस्बिर

साउन २७, काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा छलफल जारी छ । नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् ।

साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे गुनासो गर्दै आएका छन् ।

#कार्यसमितिको बैठक

ताजा अपडेट

खोजी गर्नुहोस