मन्त्रिपरिषद्को बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन १२, सोमबार (२ महिना अघि)
  • ३४ पटक पढिएको
मन्त्रिपरिषद्को बैठक बस्दै

फागुन १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भएपनि सरकारका नियमित कामकारवाही र केहि नियुक्ति विषयमा निर्णय हुनसक्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस