एकीकृत समाजवादीको सचिवालय बैठक शुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ अषाढ १९, बिहिबार (१५ घण्टा अघि)
  • ६५ पटक पढिएको
एकीकृत समाजवादीको सचिवालय बैठक शुरु

असार १९,काठमाडौँ । प्रतिपक्ष दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक शुरु भएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने बताइएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जलि जग्गा प्रकरणको आरोप, अदालतमा विचाराधीन मुद्दा र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस