नेपालमै पहिलोपटक सौर्य ऊर्जाबाट पेट्रोल पम्प सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण १८, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौं । नेपालमै पहिलोपटक सौर्य ऊर्जाबाट पेट्रोल पम्प सुरु भएको छ।

आधुनिक प्रविधिसहितको पम्प भैरहवामा सञ्चालनमा आएको हो।

नेपाल सरकारको वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार पेट्रोल पम्पको उद्घाटन गरे।

ताजा अपडेट

खोजी गर्नुहोस