भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २२, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाडौँ । भारतीय जनता पार्टीकी नेतृ एवं पुर्व बिदेश मनत्री सुश्मा स्वराजको मंगलबार राती नयाँ दिल्लीमा निधन भएको छ।

उनको निधन हृदयघातका करण भएको जनाईएको छ। हृदयघात पछि उनली एम्स अस्पताल लगिएको थियो। चिकित्सकहरुको अनेक प्रयासले पनि उनलाई बचाउन नसकिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस