मीटू मुद्दामा ३० वर्षीया महिलाको सफलता, पाइन् ३४ लाख क्षतिपूर्ति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष ३, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जापानमा ‘मीटू’ अभियानको चर्चित अनुहार बनेकी ३० वर्षीया पत्रकार शिओरी इटोले आफूमाथि भएको बलात्कार मुद्दा जितेकी छन् ।

जापानमा यौन उत्पीडनजस्तो विषयमा कसैले पनि सार्वजनिक रूपमा कुरा नगर्ने भएकाले उनको यो जितलाई महत्वपूर्ण ठानिएको छ ।

टोकियोस्थित ‘सिभिल कोर्ट’ले इटोको पक्षमा फैसला सुनाउँदै पीडकलाई ३० हजार अमेरिकी डलर (३४ लाखभन्दा बढी रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस