नेता माधवकुमार नेपाल समूह शेरबहादुर देउवा सरकारमा सहभागी हुने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ३, आईतबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाडौ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह शेरबहादुर देउवा सरकारमा सहभागी हुने तयारीमा जुटेको छ ।

देउवालाई आज विश्वासको मत दिदै सरकारमा सहभागी हुने निर्णय गर्न नेपाल समूहले बैठक डाकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस