प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ३, आईतबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराउनको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस