साउन ५, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
मन्त्रिपरिषद् विस्तारसहित पछिल्लो राजनीतिक विषयमा कुराकानी हुने बुझिएको छ । यस अघि प्रचण्डले एमाले नेता माधवकुमार नेपालसँग उहाँकै निवास कोटेश्वरमा भेटवार्ता गरेका थिए ।