संसदीय दलको नेता चयन गर्दै जसपा यादव पक्ष

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण ५, मंगलबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ ।

बहुमत सांसदहरुको समर्थन जुटाएको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची छ ।

ताजा अपडेट

खोजी गर्नुहोस