अर्थ बजार

अर्थ बजार

ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह

माघ १७, काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ ‘नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध’ विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ । त्यस अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिहीबार कुन विदेशी मुद्राको मूल्य कति छ ?

माघ १७, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय वाणिज्य बैंकद्धारा ८९ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

माघ १६, काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

माघ १६, काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३...  विस्तृतमा

  • अनलाइन केन्द्र

निःशुल्क चलचित्र हेर्ने ? ४७ देशका ९८ चलचित्रहरु प्रदर्शन हुँदैछ एनसिआईएफएफमा

माघ १६, काठमाण्डौँ ।  छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

कामना सेवा विकास बैंकद्वारा ९% लाभांशसहित ३५ करोडको अग्राधिकार सेयर जारी गर्ने

माघ १६, काठमाण्डौँ ।  कामना सेवा विकास बैंक लि. ले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाढी पहिरो प्रभावितहरुको लागि इनड्राइभद्वारा घर निर्माण

माघ १६, काठमाण्डौँ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका बाढी र...  विस्तृतमा

  • अनलाइन केन्द्र

गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफ प्रा.लि.द्धारा विशेष छुट प्रदान गर्ने

माघ १६, काठमाण्डौँ । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रा. लि. बिच उपचार...  विस्तृतमा

  • अनलाइन केन्द्र

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आ.व.२०८१/०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिबेदन प्रकाशित

माघ १६, काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आ.व.२०८१/०८२ को दोस्रो...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनचाँदीको मूल्यमा आज भारी वृद्धि, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ १६, काठमाडौँ । नेपाली बजारमा केहि दिनदेखि ओरालो लागिरहेको सुनको भाउ फेरि उकालो लागेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

के तपाई विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर !

माघ १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा २५० मिलियन अमेरिकी डलर अनुदान सहायताको प्रतिबद्धताको समिक्षा

माघ १५, काठमाण्डौँ । विसं २०७२ साल वैशाखमा गएको भूकम्पपछि भारतले नेपालमा भूकम्पपछिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भोलि र पर्सी सार्वजनिक बिदा, सेयर कारोबार बन्द, अब आइतबार मात्रै खुल्ने

माघ १५, काठमाण्डौँ । सेयर बजार अब आइतबार मात्रै खुल्ने भएको छ । भोलि र पर्सी अर्थात् माघ १६ गते...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख घुस खाँदै ठिक्क : तस्करीका घटनाहरु बढ्यो

माघ १४, वीरगंज । पर्साको अमरपट्टी नाकामा केही महिनादेखि जारी तस्करी अझै रोकिएको छैन । नेपाल...  विस्तृतमा

सिमेन्टको मूल्यवृद्धि तत्काल रोक्न सरकारलाई निर्देशन

माघ १४, काठमाण्डौँ ।  संघीय संसदको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल...  विस्तृतमा

  • अनलाइन केन्द्र

६ महिनामा निर्यात ३१.८ प्रतिशत बढ्यो

माघ १४, काठमाण्डौँ ।  चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा निर्यात व्यापार बढेको छ। सरकारले यो...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

माघ १४, काठमाडौँ । सेयर बजारको गिरावट कायमै देखिएको छ । सोमबार पनि बजार १०.६१ अंक घटेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ

माघ १४, काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ३९ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं...  विस्तृतमा

  • अनलाइन केन्द्र

कामना सेवा विकास बैंकले ९% लाभांशसहित अग्राधिकार सेयर जारी गर्ने

माघ १४, काठमाण्डौँ ।  कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

माघ १४, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको मूल्य कति बढ्यो ?

माघ १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

माघ १६ र १७ गते देशभर सार्वजनिक, सेयर कारोबार नहुने

माघ १३, काठमाडौँ । सरकारले माघ १६ र १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राजपत्रमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

दोहोरो अंकले घट्यो नेप्से, कारोवार रकम कति ?

माघ १३, काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सरकारले ल्याएको अध्यादेशले अर्थतन्त्र चलायमान भएको छ’ : अध्यक्ष चन्द्र ढकाल

माघ १३, काठमाडौँ । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थतन्त्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस