अर्थ बजार

अर्थ बजार

१७ अर्ब चिनियाँ लगानीमा धादिङमा सिमेन्ट उद्योग सञ्चालनमा आउने

फागुन १८, धादिङ । धादिङको महादेवस्थानस्थित ताल्ती खोलामा चिनियाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । चारैतिर विपन्न चेपाङ बस्ती रहेको ताल्तीमा ९४ जनाको ४ सय रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो । बेनीघाट रोराङ २ ताल्ती खोलामा हुआसिन सिमेन्ट उद्योगको सभामुख...  विस्तृतमा

  • अनलाइन केन्द्र

३२ अर्ब लगानीमा गाई फार्म खोल्ने

फागुन १८, काठमाडौँ ।  चीन सरकाको अनुदान र ऋण गरी ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

अरुण तेस्रो आयोजनामा बम विस्फोट, संलग्नलाई पक्राउ गर्न नसक्दा घटना रहस्यमय

फागुन १८, काठमाडौँ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको बहुचर्चित अरुण तेस्रो...  विस्तृतमा

  • अनलाइन केन्द्र

यसरी फेरीँदैछ ११६ वर्षे इतिहास बाेकेकाे सिंहदरबारकाे स्वरूप, हटाइँदै पुराना सवारीसाधन

फागुन १८, काठमाडौँ । सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

दार्चुलामा जीप दुर्घटना, ६ जनाको मृत्यु भएको पुष्टि

फागुन १७,काठमाडौँ । दार्चुलामा जीप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । दार्चुला...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘जनताको जीवनस्तर उठाउन सहकारीको महत्वपूर्ण योगदान’

फागुन १७, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले ग्रामीण जनताको जीवनस्तर उठाउन सहकारीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङको ताल्तीमा सभामुख महराद्धारा ह्वासिन सिमेन्ट उद्योगको शिलान्यास

फागुन १७,धादिङ । सम्वृद्ध नेपाल र सुखि नेपाली भन्ने नेपाल सरकारको नारालाई व्यवहारिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सकियो दोस्रो साना किसान सम्मेलन : कृषिमा आत्मनिर्भर हुँदै गरिवी निवारणमा जोड !

फागुन १७,काठमाडौँ । १४ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो साना किसान सम्मेलन सकिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्री अधिकारीको राजकिय सम्मानका साथ अन्त्येष्टि, श्रीमती र छोराहरुले दिए दागवत्ति

फागुन १७,पोखरा । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

विदेशी लगानीकर्तालाई ‘रेड कार्पेट’

फागुन १७,काठमाडौँ । सरकारले लगानी सम्मेलनको तयारी गर्दैगर्दा ‘विदेशी लगानी तथा प्रविधि...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण थालिने,चिनियाँ विज्ञ टोली नेपाल आउँदै

फागुन १७,काठमाडौँ । । नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण थालिने भएको छ । ०७२ चैतमा नै...  विस्तृतमा

  • अनलाइन केन्द्र

चालक अनुमतिपत्रः प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार

फागुन १७, काठमाडौं । यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्यटन क्षेत्रको विकासमा अधिकारीको महत्वपूर्ण योगदान

फागुन १६, काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले मुलुकको पर्यटन...  विस्तृतमा

  • अनलाइन केन्द्र

यति र ताराले शुक्रबार कुनैपनि उडान नगर्ने

फागुन १६, काठमाडौं । यति र तारा एअरलाइन्सले आफ्ना प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्र बैंकले बिहीबारका लागि तोकिएको विनिमयदर

फागुन १६,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको भाउमा गिरावट

फागुन १६,काठमाडौँ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ४ सय...  विस्तृतमा

  • अनलाइन केन्द्र

परिवारकै चाहनामा मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा

फागुन १६,पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको खोलामा भारतीयको पुल, कच्ची पुलबाट रकम असुल्दै भारतीय

फागुन १५, विराटनगर ।  मोरङको जहदा गाउँपालिका भएर बग्ने सिगियाखोलामा भारतीय नागरिकले कच्चीपुल...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामान बाेक्ने कार्गाेमा पनि विदेशी लगानी, नेपाली व्यवसायीकाे विराेध

फागुन १५, काठमाडौं । मुलुकमा ठुलो परिमाणमा विदेशी लगानी आवश्यक परिरहेको बेला सरकारले भने...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिपुरेश्वर–नागढुङ्गा सडकः वैशाखभित्र कालोपत्रे गरिने

फागुन १५, काठमाडौं । लामो समयदेखि नाजुक रहेको त्रिपुरेश्वर– कलङ्की– नागढुङ्गा सडकमा अब चाँडै...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोबिलाइजेसनमा मनपरीः राज्यको साढे २३ अर्बमा ठेकेदारको रजाइँ

फागुन १५, काठमाडौं । सरकारी निकायले फितलो अनुगमन र गैरजिम्मेवारीका कारण राज्यको साढे २३ अर्ब...  विस्तृतमा

  • अनलाइन केन्द्र

असुविधा हुने गतिविधि नगर्न बोर्डको आग्रह

फागुन १४, काठमाडौँ  । धितोपत्र बजारको सुधारको विषयमा सघन छलफल र सुधारात्मक प्रयास भइरहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाँच अर्बको रिपो बिक्री गरिँदै

फागुन १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मार्जिन कारोवार शुरु गर्न स्टकको आग्रह

फागुन १४, काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्जले धितोपत्रको दोस्रो बजारमा मार्जिन कारोवार शुरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस