कला/संस्कृति/साहित्य

कला/संस्कृति/साहित्य

‘क्षमतावान् खेलाडीको जिम्मा सरकारले लिन्छ’ : मुख्यमन्त्री राउत

चैत्र १२,धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान् खेलाडीको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन । जनकपुरधाममा सोमबारदेखि शुरु भएको तेस्रो शहीद कप क्रिकेट प्रतियोगिताको उद्घाटनमा मुख्यमन्त्री राउतले विश्वमै...  विस्तृतमा

  • अनलाइन केन्द्र

सफा महानगर : ५ वटा आधुनिक ब्रुमरबाट सहर सफाई अभियान आजबाट शुभारम्भ हुँदै !

चैत्र १२,काठमाडौँ । काठमाडौ महानगर धुँलो धुवा र ध्वनी मुक्त सहर बनाउने महानअभियानमा जुटेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

हुम्लामा नौ वटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्र

चैत्र ११,हुम्ला । जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम...  विस्तृतमा

  • अनलाइन केन्द्र

विद्युत् आपूर्तिको कारण पटक–पटक समस्या भोग्दै उदयपुर सिमेन्ट !

चैत्र ११,उदयपुर । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

मदिरा खान छोडेपछि जमेको यी दम्पतीको कहानी यस्तो छ !

चैत्र ११,अछाम । मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्यटकीय सुचना चाहियो ? ‘अब ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’

चैत्र १०,काठमाडौँ । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब कृषकलाई बिउ पनि एटीएमबाट !

चैत्र १०,ललितपुर । ‘हराभरा महानगर, प्राङ्गारिक तरकारी बजार’ भन्ने मूल नाराका साथ ललितपुर...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम जेठबाट सुरु हुँदै ! सिस्नेखोलातर्फ सहायक मार्ग निर्माण गर्न नपर्ने

चैत्र ९,काठमाडौँ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘तमोर–मेवा जलविद्युत आयोजना असफल बनाउने चलखेल !

चैत्र ९,ताप्लेजुङ । निर्माणको अन्तिम तयारीमा रहेको तमोर–मेवा जलविद्युत् आयोजनालाई असफल...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधेयक पास भएकै दिन लोकतन्त्र समाप्त हुन्छ’ : डा. कोइराला

चैत्र ९,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सूरक्षा परिषदको सिफारिस बिना...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘चितवनमा बर्डफ्लु छैन’ : विज्ञ केन्द्र

चैत्र ९,चितवन । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको ३ करोड ५५ लाख सहयोगमा सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पस निर्माण

चैत्र ८,रामेछाप । जिल्लाको बाम्ती भण्डार स्थित सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

फेवातालको अनियमित संरचना भत्काउन गण्डकी प्रदेश सरकारको सक्रियता

चैत्र ८,पोखरा । फेवाताल किनारबाट ६५ मिटरभित्रका अनियमित संरचना भत्काउन गण्डकी प्रदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ को हिउँदे अधिवेशन आइतबारदेखि आह्वान

चैत्र ८,काठमाडौँ । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को...  विस्तृतमा

  • अनलाइन केन्द्र

सडक खन्दा माटोको घैंटोमा राखिएको चाँदीका सिक्का फेला

चैत्र ८,बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंका १० स्थानमा ट्राफिक लाइट जडान धमाधम

चैत्र ८,काठमाडौँ । काठमाडौंका १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक...  विस्तृतमा

  • अनलाइन केन्द्र

निकुञ्जसंग जोडिन पर्यटन पूर्वाधार निर्माण गर्दै ठोरी

चैत्र ८,चितवन । दुई राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी गाँउपालिकाले पर्यटन पूर्वाधार निर्माण...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन बुढो हुँदैन : ८६ वर्षमा बोल्ने कला सिक्दै !

चैत्र ८,पोखरा । पोखरा महानगरपालिका वडा नं १३ का मेखबहादुर गुरुङ उमेरले ८६ वर्ष पुग्नुभयो तर...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतले पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रोक्यो

चैत्र ७,बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब सबै विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य

चैत्र ७,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

रेडक्रसद्वारा दलित बस्तीमा निर्मित विद्यालय भवन हस्तान्तरण

चैत्र ६,धादिङ । दलितहरुको वस्तीमा विद्यालय भवनको अभाव खेपीरहेको गल्छी गाउँपालिका वडा न. १...  विस्तृतमा

  • अनलाइन केन्द्र

नालीबाट निकालिएको हिलो फोहोर किन्न मारामार !

चैत्र ६,काठमाडौँ । सम्पत्तिका लागि झगडा भएका उदाहरणहरु जहाँकहीँका हुन सक्छन् । तर अति व्यस्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

काफलडाँडामा विप्लव समुहमाथी फायरिङ : दुई कार्यकर्ता गिरफ्तार !

चैत्र ६,काभ्रे । रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

जङ्गलबाट दाउरा जुटाएर परीक्षाको तयारी !

चैत्र ६,जाजरकोट । करीब २० जना परीक्षार्थी बस्नका लागि चार वटा कोठा छ, त्यो पनि भाडामा । उनीहरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस