मुख्य समाचार

मुख्य समाचार

छठ पर्वको मुख्य विधि आजदेखि सुरु

कात्तिक २५, काठमाडौं । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला हत्याकाण्डः अनिश्चितकालीन धर्नामा बस्दै परिवार

कात्तिक २५, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्याकाण्डमा संलग्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

गणेशमानको १०४ औँ जन्मजयन्ती : पुत्र प्रकाशमानद्वारा माल्यार्पण

कात्तिक २४, काठमाडौं । विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवनमा गाडीको ठक्करले मोटरसाइलक चालकको मृत्यु, बिहानैदेखि राजमार्ग अवरुद्ध

कात्तिक २४, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको हर्दीमा शनिबार बिहान गाडीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

चैतसम्ममा सितापाईला-धार्के वैकल्पिक मार्गको निर्माण सकिने

परिवर्तन देवकोटा । कात्तिक २४, काठमाडौं । काठमाडौं । उपत्यका भित्रने र बाहिरीने सवारी साधनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन सातापछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा

कात्तिक २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधवार पहिलोपटक...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाकवि देवकोटाको ११०औं जन्मजयन्ती मनाइँदै

कात्तिक २१, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश असफल भए गणतन्त्र संघीयता र सम्पूर्ण अधिकार असफल : प्रचण्ड

कात्तिक २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...  विस्तृतमा

  • अनलाइन केन्द्र

कहालीलाग्दो लोडसेडिङको युग अन्त्य भएको त्यो दिन !

कात्तिक २१, काठमाडौं ।  मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए — नेपाल विधुत्...  विस्तृतमा

  • अनलाइन केन्द्र

किलोका किलो नक्कली सुनको कारोबार !

कात्तिक २१, काठमाडौं । टेकुबाट सोमबार बिहान निस्केको एउटा गाडीमा चालकसहित पाँचजना सवार थिए ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

यमपन्चकको तेस्रो दिन आज लक्ष्मीपुजा : घरघरमा धान्यकी देवी लक्ष्मीको पुजा

कात्तिक २१, काठमाडौं । यमपन्चकको तेस्रो दिन आज दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । कार्तिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री पौडेलमाथी स्थापितको गम्भिर आरोप-‘सीआईएसँग साँठगाँठ छ’

कार्तिक २०,काठमाडौँ । बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव...  विस्तृतमा

  • अनलाइन केन्द्र

यादवको सक्रियतामा कांग्रेस–फोरम लोकतान्त्रिक एकता !

कार्तिक २०,काठमाडौँ । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको एकतापछि राजनितिक बृत्तमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस महासमिति बैठक सर्यो, गच्छदार उपसभापतिमा मनोनित

कार्तिक २०,काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । अब महासमिति बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

राति १० बजेभन्दा पछाडि देउसी भैलो खेल्न नपाईने

कार्तिक २०,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

अनलाइन कारोबार प्रणाली शुरु गरेकै दिन नेप्सेको वेभसाइटमा समस्या

कार्तिक २०,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरा पल्टनले जित्यो पिपिएलको उपाधी : चितवन राहिनोज तीन विकेटले हार्यो

कार्तिक २०,पोखरा । पहिलो पोखरा प्रिमियर लिगको उपाधि चितवन राहिनोजलाई तीन विकेटले हराउँदै...  विस्तृतमा

  • अनलाइन केन्द्र

नरके चतुर्दशी, आज कुकुर तिहार

कात्तिक २०, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओली र म झ्याप्पै मिल्यौं, अब ठूलो अभियान आउँछ : प्रचण्ड

पुष्पकमल दाहाल प्रचण्ड पहिलो संविधानसभा चुनावको बेला म सम्झिन्छु, माओवादीले कहाँ चुनाव...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसको विधान संशोधन मस्यौदा टुङ्गिएन, प्रतिवेदन पेश हुुन सम्भावना टर्यो

कार्तिक १९,काठमाडौँ । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिमा विवाद सुरु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

वामपन्थी नेता तुलाधरको अन्त्येष्टि : उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाए

कार्तिक १९,काठमाडौँ । वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको सोमबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘अहिलेको अवस्थामा अरुण तेस्रोप्रति सरकार सन्तुष्ट छ’ : अर्थमन्त्री खतिवडा

कार्तिक १९,संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभामा निर्माणधीन रहेको बहुचर्चित अरुण...  विस्तृतमा

  • अनलाइन केन्द्र

डोल्पामा जीप दुर्घटना : १० जनाको मृत्यू , २ घाइते

कार्तिक १९,डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘तत्काल मन्त्रीपरिषद हेरफेर हुँदैन तर सरकारको कामको गति बढ्छ’ : प्रचण्ड

कार्तिक १९,मोरङ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस