मुख्य समाचार

मुख्य समाचार

जिल्लामा साख फर्काउदै नेता पाण्डे ! बैरेनीमा घटस्थापनाको दिन चियापान

असोज २३, धादिङ । धादिङमा नेकपा एकिकरण भएदेखी त्यस्तो ठुलो जमघट भएको छैन । दुई पार्टीको एकतापछी कार्यकर्तावीच पनि त्यस्तो भलाकुसारी गर्ने थलो बनेको छैन । यस्तो अवस्था अन्य जिल्लामा पनि कायमै छ । यस्तै अवसरमा जिल्लामा कुनै एक पार्टीलाई भन्दा पनि सबैलाई एकठाँउमा ल्याएर भलाकुसारी गराउने अवसर दिँदैछन...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीलाई हेमन्त गिरीको खुलापत्र : ‘राम्रो काम गर्नुहोस्, छिट्टै नै ‘वाह’को पात्र बन्नुहोस्’

सम्माननीय प्रधानमन्त्री ज्यू, तपाई आक्रामक बाट रक्षात्मक बन्नुभएको छ । भन्न थाल्नु भएको छ-...  विस्तृतमा

  • अनलाइन केन्द्र

भुटानलाई नेपालले दियो १५१ रनको चुनौती

असोज २३, काठमाडौं । सन् २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘प्रधानमन्त्री ओलीको डिजिटल नेपाल बनाउने सपना मैले नै पुरा गर्नेछु’ : दिगम्बर झा (अन्तवार्ता)

नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्वर झा अध्यक्षमा पुन:नियुक्ति भइसकेपछि उनको भावी योजना,...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रममन्त्री विष्ट भन्छन्: पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैन !

असोज २३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

वामदेव गौतमलाई सांसद बनाउन काठमाडौं–७ का सांसद रामवीरलाई राजीनामा गराइने !

असोज २३, काठमाडौं । नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउनका लागि डोल्पा लैजाने प्रयास असफल...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप टी–२० क्रिकेट छनोटः आज नेपालले भुटानसँग खेल्ने

असोज २३, काठमाडौं । मलेसियामा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा आजनेपालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाँच दिनभित्र उखु किसानलाई भुक्तानी गर्न उद्योगीलाई कडा निर्देशन

असोज २२,काठमाडौँ । उखु उत्पादक किसानले बक्यौताबापत पाउनुपर्ने रकम पाँच दिनभित्र भुक्तानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

खरेलमाथी जंगिए बामदेब : भने-‘पूर्व आईजीपी खरेलले मेरो चरित्र हत्या गर्न खोजे’

असोज २२,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा सचिवालय बैठक बालुवाटारमा, टुंगिएला त विवाद ?

असोज २२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने

असोज २२, काठमाडौं । इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप टी–२० क्रिकेट छनोटमा आज नेपाल र भुटान खेल्ने

असोज २२, काठमाडौं । मलेसियामा भैरहेको विश्वकप टी-२० छनोट क्रिकेटमा सोमबार नेपालले भुटानसँग...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको सचिवालयको बैठक बस्दै, तल्लातहको एकताबारे छलफल केन्द्रित हुने !

असोज २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बिहान बस्दैछ। हिजो...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकी प्रदेशको प्राथमिकता : पर्यटन, जलस्रोत र कृषि

असोज २२, पोखरा । गण्डकी प्रदेशले प्रदेशको विकासका लागि पर्यटन, जलस्रोत, कृषि लगायतका विषयलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिके राउतसहित तीन जना रौतटहबाट पक्राउ

२१ असोज, काठमाडौं । स्वतन्त्र मधेशका अभियन्ता डा. सिके राउतसहित तीन जनालाई प्रहरीले पक्राउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वतः स्थायी गर्नुपर्ने माग गर्दै राहत शिक्षक संघद्वारा राजधानीमा प्रदर्शन !

२१ असोज, काठमाडौं । स्वतः स्थायी गर्नुपर्ने माग गर्दै राहत शिक्षक संघले आज काठमाडौंमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिनीको मूल्यसम्बन्धी विवाद समाधान गर्न समिति गठन, मन्त्रिपरिषद बैठकका थप निर्णय यस्ता छन्

असोज २१, काठमाडौं । सरकारले चिनीको मूल्यसम्बन्धी विवाद समाधान गर्न र रणनीतिक अध्ययन गर्ने गरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

दशैंका लागि आजदेखि नयाँ नोट सटही सुरु

असोज २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैं र तिहारका लागि आजदेखि नयाँ नोट सटही...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको लगातार तेश्रो बिशाल जित, सन्दिप र करन उत्कृस्ट

असोज २१, काठमाडौं । सन्दिप लामिछाने र करन केसीको सानदार प्रदर्शनमा नेपालले मलेसियामा जारि...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुनै पनि बेला अनसन बस्न सक्ने डा. केसीको चेतावनी

असोज २०,काठमाडौँ । काठमाडौं नेशनललाई गैरकानुनी रुपमा अस्पताल सञ्चालन गर्न अनुमति दिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कक्षा ११ को नतिजा सार्वजनिक

असोज २०,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यो वर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

डोल्पा–जाजरकोट सडक ट्र्याक खुल्यो, सडक पुगे पनि पुल बाधक

असोज २०,जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसमाथी उपप्रधानमन्त्री पोखरेलको कटाक्ष : ‘संविधान कार्यान्वयनका लागि तत्काल पहल नगर्ने को हुन् ?’

असोज २०,काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले सरकारको आलोचना नगर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस सभापति देउवाको टिप्पणी : वर्तमान सरकार ‘नालायक’ !

असोज २०,काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस