समाचार

समाचार

रौतहटमा घुरबाट सल्किएर भीषण आगलागी, सात घर जलेर नष्ट

रौतहट । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा बिहान भीषण आगलागी भएको छ । आगलागीबाट आधा दर्जन भन्दा बढी घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ। गएराति सवा २ बजेको समयमा राजदेवी नगरपालिका ५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने, खेलतालिका सार्वजनिक

पौष १५, काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज सोमबारे औँसी, आजै गया श्राद्ध गरिँदै

पौष १५, काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालिमाटी तरकारी बजारमा आज : तरकारी तथा फलफूलको मूल्य कति ? {सूचीसहित}

पौष १५, काठमाण्डौँ ।  कालिमाटी फलफूल तरकारी विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भ्रष्टचारबिरुद्ध खबरदारी गर्न ओलीको गृह जिल्ला जाँदै प्रचण्ड, हजारौंलाई पार्टीमा भित्र्याईँने

पौष १५, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रहरी सहयोगीको हत्या अभियोगमा अनुसन्धानका इन्स्पेक्टरसहित ३ जना पक्राउ

पौष १५, काठमाडौँ ।  प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालेनको उदाहरणीय घोषणा : राष्ट्रियसभा गृहमा पीएल सिंहको शालिक बनाइने

पौष १५, काठमाडौँ ।  राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल प्रहरीका पाँच डीएसपीको सरूवा, कसलाई कहाँ पठाइयो ? (सूचीसहित)

पौष १५, काठमाडौँ । नेपाल प्रहरीका पाँच जना डीएसपीहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजका लागि विदेशी मुद्राको विनिमय दर कति छ ?

पौष १५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘तमु ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप मजबुत पार्न मद्दत पुग्छ’ : राष्ट्रपति पौडेल

पौष १५, काठमाडौँ । गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ का अवसरमा नेपाली दिदीबहिनी तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : देशमा पश्चिमी वायुको सामान्य प्रभावले आंशिक बदली, मूख्यतया सफा रहने

पौष १५, काठमाण्डौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग,...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन

पौष १५, काठमाण्डौँ । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज तमु ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

पौष १५, काठमाण्डौँ । नयाँ वर्षलाई स्वागत गर्दै सोमबार गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद लाग्ने

पौष १५, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनमा उमेर हद...  विस्तृतमा

  • अनलाइन केन्द्र

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजना निर्माण कार्य अगाडि बढ्दै

पौष १५, काठमाडौँ । दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजना निर्माण कार्य अगाडि बढ्ने भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक हजार विदेशीलाई नेपालमा श्रम स्वीकृति

पौष १५, काठमाण्डौँ । दैनिक दुई हजार १३ जना नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेलामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

डोटी लगायत सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

पौष १५, काठमाण्डौँ । सुदूरपश्चिमका जिल्लामा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । विशेष गरेर नेपालको...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय किताबखानाका अधिकृत प्रसाईं तीन लाख घुससहित पक्राउ

पौष १४, काठमाडौँ । राष्ट्रिय किताबखाना छाउनी मार्ग ताहाचलमा कार्यरत शाखा अधिकृत धनेश्वर...  विस्तृतमा

  • अनलाइन केन्द्र

एड-मार्कमा बिबिएस र बिएसडब्लु उत्तीर्ण विद्यार्थीलाई अभिनन्दन सहित बिदाई कार्यक्रम सम्पन्न

पौष १४, काठमाडौँ । एड-मार्क एकेडेमीले स्नातक तह BBS र BASW उत्तीर्ण गरेका विद्यार्थीहरुलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘आगामी निर्वाचनमा कांग्रेस र एमाले एक्ला एक्लै चुनाव लड्छ’ : शेखर कोइराला

पौष १४, काठमाण्डौँ । आगामी निर्वाचनमा नेपाली कांग्रेस तीनै तहमा एक्लै चुनाव लड्ने नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

अछाममा कुखुराको मासु खाएका एक किशोरको मृत्यु, तीन जनाको अबस्था गम्भिर

पौष १४, काठमाण्डौँ । मरेको कुखुराको मासु खाँदा अछाममा एक किशोरको मृत्यु भएको छ । परिवारका तीन...  विस्तृतमा

  • अनलाइन केन्द्र

भोलि देशभर सार्वजनिक बिदा, सेयर कारोबार नहुने

पौष १४, काठमाडौँ । सरकारले भोली पुस १५ गते सोमबार सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि तमु...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले वैकल्पिक विकास वित्तको तयारी गर्दै, छिट्टै कानुनी प्रकृयामा प्रवेश गराउने

पौष १४, काठमाण्डौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँको कागेश्वरीमा गोली चल्यो, दुई जना घाईते

पौष १४, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा गोली लागेर दुई जना घाइते भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस