समाचार

समाचार

भोलि देशभर सार्वजनिक बिदा, सेयर कारोबार नहुने

पौष १४, काठमाडौँ । सरकारले भोली पुस १५ गते सोमबार सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि तमु ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको हो । यस कारण उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले वैकल्पिक विकास वित्तको तयारी गर्दै, छिट्टै कानुनी प्रकृयामा प्रवेश गराउने

पौष १४, काठमाण्डौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँको कागेश्वरीमा गोली चल्यो, दुई जना घाईते

पौष १४, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा गोली लागेर दुई जना घाइते भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘मधेसको सबै विकास एमालेले गरेको हो’ : प्रधानमन्त्री ओली

पौष १४, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब...  विस्तृतमा

  • अनलाइन केन्द्र

बढुवा भएको नौं दिनमै एआईजी बोहरा अवकाश

पौष १४, काठमाण्डौँ ।  नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरतबहादुर बोहरा अवकाश भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजारमा २१.१२ अंकको गिरावट, पाँच कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

पौष १४, काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दोहोरो...  विस्तृतमा

  • अनलाइन केन्द्र

धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमा २८ सांसदका ९६ संशोधन प्रस्ताव

पौष १४, काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको धितोपत्र सम्बन्धी...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेरा दरबार प्रकरणको चाँडो अनुसन्धान सकेर कानुनी दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

पौष १४, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नुवाकोटास्थित शेरा दरबारले चर्चेको जग्गाबारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

बीमा कम्पनीहरुको घरजग्गा कारोबारमा कडाइ हुने

पौष १४, काठमाण्डौँ । बीमा कम्पनीहरुको घरजग्गा कारोबारमा कडाइ हुने भएको छ । नेपाल बीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

हुम्लामा सबस्टेसन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण हुने

पौष १४, काठमाडौँ । राष्ट्रिय ‍प्रसारण ग्रीड कम्पनीले हुम्लामा सबस्टेसन निर्माणका लागि करिब...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

पौष १४, काठमाडौँ । सहकारीसम्बन्धी अध्यादेश जारी भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले...  विस्तृतमा

  • अनलाइन केन्द्र

जबरजस्ती करणीको अभियोगमा काठमाडौंबाट दुईजना पक्राउ

पौष १४, काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् । १७...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस

पौष १४, काठमाडौँ । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई सिफारिस भएका छन् । सभामुख देवराज...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर साँगामा आकस्मिक अवतरण

पौष १४, काठमाडौँ । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७९, २ जनाको उद्धार

पौष १४, काठमाण्डौँ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किँदै, ओलीबाट रुष्ट बनेका नेताहरुले समेत साथ दिने !

पौष १४, काठमाण्डौँ ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा आउन...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिसोले सोलुखुम्बुको जनजीवन कष्टकर, पाइपमै बरफ बन्यो पानी !

पौष १४, काठमाण्डौँ । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पौष १४, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला चार सय...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल-भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक बर्दिबासमा सम्पन्न

पौष १४, रौतहट । नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक मधेश प्रदेशको बर्दिबासमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसएमई प्लेटफर्म सञ्चालन, अब आइपीओ कम्तिमा २५० कित्ता भर्नुपर्ने

पौष १४, काठमाडौँ । सरकारले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

जाडो मौसममा शरीर तातो बनाउने यी हुन् १५ खानेकुरा

पौष १४, काठमाण्डौँ । मौसम चिसो भएका बेला शरीरलाई न्यायो पार्न धेरै प्रकारका तातो परीकारहरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘भीम रावल अब एमाले तिम्रो होइन, नयाँ घर बनाएर देखाऊ’ : विष्णु रिमाल

पौष १४, काठमाडौँ । नेकपा एमालेका उपमाहासचिव विष्णु रिमालले भर्खरै पार्टीले कारबाही गरेर...  विस्तृतमा

  • अनलाइन केन्द्र

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु पुष्टि

पौष १४, काठमाडौँ । आइतबार बैंकक फर्किरहेको गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालिमाटी तरकारी बजारमा आज : तरकारी तथा फलफूलको मूल्य कति ? {सूचीसहित}

पौष १४, काठमाण्डौँ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालीमाटी बजारमा किनबेच...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस