भोलि देशभर सार्वजनिक बिदा, सेयर कारोबार नहुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १४, आईतबार (६ महिना अघि)
  • ८६ पटक पढिएको
भोलि देशभर सार्वजनिक बिदा, सेयर कारोबार नहुने

पौष १४, काठमाडौँ । सरकारले भोली पुस १५ गते सोमबार सार्वजनिक बिदा दिएको छ ।

सरकारले भोलि तमु ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको हो । यस कारण उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस