समाचार

समाचार

कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प

पौष १४, काठमाडौँ । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो । भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीको उम्मेदवारी घोषणा

पौष १४, काठमाण्डौँ । धादिङ उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि...  विस्तृतमा

सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

पौष १४, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको विदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस्

पौष १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने

पौष १४, काठमाण्डौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमालेका पूर्वउपाध्यक्ष बामदेव गौतम एकीकृत समाजवादीमा आउने

पौष १४, काठमाडौँ । एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

लामामाथि रड आक्रमण घटना: दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारी पक्राउ

पुस १३,काठमाडौँ । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि रड...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकिकृत घुम्ती शिविरको तेस्रो दिन: थाक्रे गाउँपालिका-३ मा २४७ जनाले लिए सेवा

पुस १३,धादिङ । थाक्रे गाउँपालिका वडा नम्बर ३ मा भएको एकिकृत घुम्ति शिविरमा २४७ जनाले सेवा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नवज्योति बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारण सभा सम्पन्न

पुस १३,धादिङ । धादिङको सफल सहकारीको रुपमा चिनिने नवज्योति बचत तथा ऋण सहकारी संस्थाले १८ औं...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

पुस १३,ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने

पुस १३,धनगढी । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

अहिलेको सरकारलाई झुकाएरै छोड्छौँ : मेटमणि चौधरी

पौष १३, काठमाण्डौँ ।  नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न, पेट्रोल र मट्टितेल आयात सुरु

पौष १३, काठमाण्डौँ ।  भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओलीलाई घनश्यामको सुझाव-‘पार्टी नेतृत्वमा तपाईँका नीति असफल भइसके, नेतृत्व छोड्नुस्’

पौष १३, काठमाण्डौँ ।  नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमालेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

व्यवहारमा उतार्न सकिएन भने प्राप्त विद्या काम लाग्दैन : प्रधानमन्त्री ओली

पौष १३, काठमाण्डौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र...  विस्तृतमा

  • अनलाइन केन्द्र

भीम रावललाई एकीकृत समाजवादीमा आउन घनश्याम भूसालको आग्रह

पौष १३, काठमाण्डौँ ।  नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले एमालेका पूर्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

माओवादी पहिलो पार्टी बने भ्रष्टाचारीहरुलाई देशबाट लखेट्छौं : प्रचण्ड

पौष १३, काठमाण्डौँ ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित (तस्बिरहरू)

पाैष १३, काठमाण्डाैँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

रारा क्षेत्रमा हिमपात (फोटोफिचर)

पाैष १३, काठमाण्डाैँ । नेपालकै उत्कृष्ट पर्यटकीय गन्त्व्य रारामा हिमपात भएको छ। आइतबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

यो गठबन्धन सरकार ढल्ने सपना कसैले नदेखे हुन्छ : परराष्ट्रमन्त्री राणा

पाैष १३, काठमाण्डाैँ ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकार जनताका आशा...  विस्तृतमा

  • अनलाइन केन्द्र

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदबारे छिनोफानो गर्न देशभर मतदान

पाैष १३, काठमाण्डाैँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर हद...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह

पौष १३, काठमाण्डौँ ।  आज त्रिभुवन विश्वविद्यालयले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५०औँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती सरकारको बजेट खर्च निराशाजनक, ५ महिनामा १२ प्रतिशत मात्रै खर्च

पौष १३, काठमाण्डौँ ।  चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

९ देखि ११ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीले परीक्षा र रजिस्ट्रेसन शुल्क तिर्नुनपर्ने

पौष १३, काठमाण्डौँ ।  कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस