समाचार

समाचार

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

पौष १३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : पश्चिम नेपालमा वर्षा र हिमपात, दिउँसोसम्म देशका धेरै ठाउँमा पानी पर्ने

पौष १३, काठमाण्डौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हिउँदे वर्षा शुरू भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङमा माइक्रोबस दुर्घटना, १६ जना घाइते

पौष १२, काठमाडौँ । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस...  विस्तृतमा

  • अनलाइन केन्द्र

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुस १७ मा निर्वाचन हुने

पौष १२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय परिचयपत्र विवाद : पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

पौष १२, काठमाडौँ । राष्ट्रिय परिचयपत्र बारेको विवाद पूर्ण इजलासमा पेश गर्न सर्वोच्चले आदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकी प्रदेश प्रमुखद्वारा निजामती सेवा अध्यादेश प्रमाणीकरण

पौष १२, काठमाण्डौँ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा पहिलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

Nepal SBI Bank Ltd. Relocates its Lumbini Province Office

24th December 2024, Tuesday, Kathmandu Nepal SBI Bank Ltd. (NSBL) has relocated its Lumbini Province Office from its current location, Surkhet Road, Nepalgunj Sub Metropolitan City-02, Nepalgunj, Banke to new location, Siddharthanagar...  विस्तृतमा

  • अनलाइन केन्द्र

एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

पौष १२, काठमाण्डौँ ।  ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल बैंकका ग्राहकलाई काठमाडौं डेन्टल हस्पिटलमा छुट

पौष १२, काठमाण्डौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

विभान्ता डेन्टल हस्पीटल प्रा.लि : हिमाल डेन्टल हस्पीटल प्रा.लि र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

पौष १२, काठमाण्डौँ । काठमाण्डौ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पीटल...  विस्तृतमा

  • अनलाइन केन्द्र

Hyundai IONIQ 5 takes part in GUINNESS WORLD RECORDS™ Title for the Greatest Altitude Change by an Electric Car

Hyundai Motor Company’s award-winning Hyundai IONIQ 5 took part in a prestigious GUINNESS WORLD RECORDS™ title attempt for the Greatest altitude change by an electric car. The record attempt was organized by Hyundai Motor India Limited...  विस्तृतमा

  • अनलाइन केन्द्र

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

पौष १२, काठमाण्डौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा आफ्नो १३०औं र १३१औं शाखा शुभारम्भ

पौष १२, काठमाण्डौँ । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहनुभएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्णालीका विद्यार्थी नेपाल इको प्यानलमा

पौष १२, काठमाण्डौँ । कर्णालीका प्राविधिक क्षेत्रका विद्यार्थीले शुक्रबार भक्तपुरस्थित...  विस्तृतमा

  • अनलाइन केन्द्र

उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा, को कहाँ ? (सूचीसहित)

पौष १२, काठमाण्डौँ । न्यायपरिषदको बैठकले उच्च तथा जिल्ला अदालतका २५ न्यायाधीशहरूको सरुवा...  विस्तृतमा

  • अनलाइन केन्द्र

विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको प्रारम्भमै पेस गरिने

पौष १२, काठमाडौँ । संघीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो...  विस्तृतमा

  • अनलाइन केन्द्र

काम गर्ने इच्छाशक्ति भए देशमा प्रशस्त सम्भावना : उपप्रधानमन्त्री सिंह

१२ पौष , काठमाण्डौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाउँपालिका, नगरपालिका र जिसस महासंघले प्रधानमन्त्रीलाई बुझायो सात सूत्रीय ध्यानाकर्षणपत्र

पौष १२, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासंघ नेपाल,...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय पूर्वप्रधानमन्त्री एवंम अर्थशास्त्री डा. मनमोहन सिंहको निधन

पुस १२,काठमाडौँ । छिमेकी भारतमा आर्थिक उदारिकरण र विश्वब्यापीकरणको जग बसालेका पूर्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलरसहित अरब देशका मुद्राको भाउ बड्यो

पुस १२,काठमाडौँ । आज अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन,...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज पनि कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान लिइदै

पुस १२,काठमाडौँ । सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम्...  विस्तृतमा

  • अनलाइन केन्द्र

समितिमा विचाराधीन विधेयकको विषयमा सत्तारूढ दलहरूले आ–आफ्नो दलमा छलफल गर्ने

पुस १२,काठमाडौँ । संसदीय समितिहरूमा विचाराधीन विधेयकहरूको विषयमा सत्तारूढ दलहरूले आ–आफ्नो...  विस्तृतमा

  • अनलाइन केन्द्र

फाल्गुनन्द गोल्डकप: आज फिदिम स्पोर्टिङ र चर्च ब्वाइज खेल्दै

पुस १२,काठमाडौँ । पाँचथरको फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल...  विस्तृतमा

  • अनलाइन केन्द्र

अधिकारी संयोजकत्वमा बीमा प्राधिकरणका अध्यक्ष सिफारिस समिति गठन

पुस ११,काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस