राजनीति

राजनीति

समनतामूलक समाज निर्माणमा सरकारको तदारूकता आवश्यक : राष्ट्रपति पौडेल

चैत्र १०, काठमाण्डौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्‍त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताएका छन्। नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत

चैत्र १०, काठमाण्डौँ । राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्लाहीका सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन

चैत्र १०, काठमाण्डौँ ।  नेपाली कांग्रेस सर्लाहीका सभापतिलाई बर्खास्त गर्न माग गर्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ : देउवा

चैत्र १०, काठमाण्डौँ ।  सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

दलितको घर भत्काइएकाे बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग

चैत्र १०, काठमाण्डौँ ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

चैत्र १०, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभामुख घिमिरे उज्वेकिस्तान जाँदै

चैत्र १०, काठमाडौँ । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५० औं महासभामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

चैत्र १०, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रेस चौतारीको महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

चैत्र १०, काठमाण्डौँ । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजदेखि विराटनगरमा सुरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज दुई संसदीय समितिको बैठक बस्दै

चैत्र १०, काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्दै छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना...  विस्तृतमा

  • अनलाइन केन्द्र

जलवायु परिवर्तनले नेपालमा खानेपानी, कृषि, जलविद्युत्मा असर : मन्त्री यादव

चैत्र ९, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तका कारण हिमनदीहरुमा परेको...  विस्तृतमा

जसपा नेपालनिकट खस सङ्घले गर्यो जिम्मेवारी बाँडफाँट

चैत्र ९, काठमाण्डौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी खस सङ्घ, नेपालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक : प्रधानमन्त्री ओली

चैत्र ९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतले नेपालमा लोकतन्त्र नै चाहेको छ : परराष्ट्रमन्त्री

चैत्र ८, काठमाण्डौँ ।  परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्षले नेपालमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

विभिन्न समुदायका हक, अधिकार कार्यान्वयनका लागि कांग्रेस प्रतिवद्ध छ : सभापति देउवा

चैत्र ८, काठमाण्डौँ ।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विभिन्न समुदायका हक,...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रियसभामा तीन विधेयक टेबुल

चैत्र ८, काठमाण्डौँ ।  प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रियसभाबाट महिनावारी विभेद अन्त्यसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

चैत्र ८, काठमाण्डौँ ।  राष्ट्रिय सभाबाट मर्यादित महिनावारीका लागि महिनावारी विभेदको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने

चैत्र ८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्रान्तिका...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘खानेपानीका मुहानहरुमा ठूलो राजनीति छ, यसलाई अन्त्य गर्छौं’ : मन्त्री यादव

चैत्र ८, काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘२०८४ सम्म जनताकै घरदैलोमा बस्छु, प्रधानमन्त्री बन्दिनँ’ : अध्यक्ष दाहाल

चैत्र ८, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी प्रकरण मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाँदै

चैत्र ८, काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज बिहान ११...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूचीहरु

चैैत्र ८, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीको योजना : पाँच सय युवालाई अब स्टार्टअप ऋण दिइने

चैत्र ५, प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’ ऋण सहायता दिई...  विस्तृतमा

  • अनलाइन केन्द्र

तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी छैन : प्रधानमन्त्री ओली

चैत्र ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस