राजनीति

राजनीति

जनताका आकांक्षा पूरा नगरे आन्दोलन सफल हुँदैन : प्रचण्ड

साउन १९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले जनताको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्न नसके आन्दोलन सफल मान्न नसकिने बताएका छन्। सिन्धुलीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘जनतालाई राहत दिलाउन...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वमन्त्री विष्टलाई हवाई जहाजभित्रै हृदयाघात !

साउन १९, काठमाडौँ । पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई हवाइजहाजमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीको लोकप्रिय कदम : सिङ्गापुरको उपचार खर्च आफैँले बेहोर्ने

साउन १९,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैँले...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले बेहोर्दैन : सञ्चारमन्त्री

साउन १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने उपचार खर्च आफैँले...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक सार्वजनिक, हिमानीद्वारा ‘दैवीप्रकोप उद्धार कोष’ स्थापना

साउन १९, काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

गृहमन्त्रीलाई सुरक्षा अधिकारीको बिफ्रिङः विप्लवप्रति सरकार कठोर बन्ने संकेत

साउन १९, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘दलाल पूँजीवादीका कारण इमान्दार कार्यकर्ता पाखा लाग्न थाले’ : नेकपा नेता भुसाल

साउन १८,गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य घनश्याम भुसालले दलाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वास्थ्य परीक्षणका लागि अहिले सिंगापुर जाँदै प्रधानमन्त्री

साउन १८,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

भाजपा विदेश विभाग प्रमुख नेपालमा: नेपाल सम्बन्धलाई राजनितिक रुपमै बलियो बनाउदै

साउन १८,काठमाडौँ । पछिल्ला केही बर्ष नेपाल–भारतको सम्बन्ध उच्चस्तरिय राजनितिक भेटघाटबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

३७ जिल्लामा रिक्त ५० पदका लागि आउँदो मंसिर १४ मा उपनिर्वाचन

साउन १८, काठमाडौँ । ३७ जिल्लामा रिक्त ५० पदका लागि आउँदो मंसिर १४ मा उपनिर्वाचन सञ्चार...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोदी भ्रमणको तयारीका लागि चौथाईवाले काठमाडौँमा

साउन १७, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकादेखि चीनसम्मको भ्रमणलाई सफल...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेता नेपालको जनप्रतिनिधिलाई निर्देशन: जिम्मेवारीका साथ काम गर्नूस्

साउन १७, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार

साउन १७,काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लव समूहका नेता भन्छन् ‘वार्ताको विकल्प छैन’

साउन १७, काठमाडौँ । नेत्रविक्रम चन्द समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो...  विस्तृतमा

  • अनलाइन केन्द्र

मंसिर १४ गते उप–निर्वाचन, होला त सम्भव ?

साउन १६, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा उप निर्वाचन...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघीयतामा सकस : संघीय सरकारबिरुद्व प्रदेश २ सर्वोच्च अदालतमा !

साउन १६,काठमाडौँ । संविधानअनुसार अधिकार नदिएको भन्दै प्रदेश २ सरकारले संघीय सरकारबिरुद्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘कांग्रेसले धुजाधुजा पारेको देश कम्युनिष्टले बनाउदैछ’ : नेता पराजुली

साउन १६,जापान । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्वुवियुका नेता सुदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्री क्वाटर ‘फुल’, नवनियुक्त पर्यटन मन्त्री भट्टराई भाडाको घर खोज्दै

साउन १६, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका योगेश भट्टराई...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुआब्जाको बखेडा झिक्ने ठाउँमा लगानी गर्न सक्दैनौँ : मुख्यमन्त्री पौडेल

साउन १६, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुआब्जाको बखेडा झिक्ने ठाउँमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्यटनमन्त्री भट्टराईको प्रतिबद्धता : वाह ! नेपाल एयरलाइन्स भन्ने बनाउँछौंँ

साउन १६, काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सदनको अवरोध हटाउन सभामुखको मध्यमार्गी विकल्प, सर्वदलीय बैठक आज

साउन १६,काठमाडौँ । सर्लाही घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित विपक्षी...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वास्थ्य मन्त्री यादवद्वारा बैद्यखानाको अनुगमन

साउन १६, काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले...  विस्तृतमा

  • अनलाइन केन्द्र

इतिहासमै पहिलोपटक मन्त्रीले गरे प्रधामन्त्रीसँग कार्यसम्पादन सम्झौता

साउन १६, काठमाडौँ । मुलुकको इतिहासमै पहिलोपटक २० मन्त्रालयका विभागीय मन्त्रीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लव समूहको पोलिटब्युरो र स्थायी कमिटी भंग, १७ केन्द्रीय सदस्यलाई कारबाही

साउन १६, काठमाडौँ । चन्द समूहले पार्टीमा सुद्धिकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस