राजनीति

राजनीति

१० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास हुन्छ : पर्यटनमन्त्री भट्टराई

साउन २४, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताएका छन् । मन्त्री बनेपछि पहिलोपटक बुटवल आएका भट्टराईले यस्तो बताएका हुन् । ‘विकास भनेको उत्सव हो, त्यहाँको जंगल भरिने गरी १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास...  विस्तृतमा

  • अनलाइन केन्द्र

२३ करोडको सार्वजनिक जग्गाः व्यक्तिगत बनाउन चलखेल

साउन २४, काठमाडौं । वीरगन्ज महानगरपालिकास्थित एक बिघा नौ कट्ठा १० धुर सार्वजनिक (गौचरन) जग्गा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको राजनीतिक प्रतिवेदनमा गौतमको असहमति

साउन २३ काठमाडौं । नेकपाभित्र ‘जनताको बहुदलीय जनवाद’ र ‘जनताको जनवाद’मध्ये कुनलाई मूल...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्मचारीले सामूहिक राजीनामा दिए अब स्वीकृत हुने

साउन २३, काठमाडौँ । सरकारले निजामती कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकृत गर्ने कानुन...  विस्तृतमा

  • अनलाइन केन्द्र

किरिया गरेको १५ वर्षपछि पत्नीसहित घर फर्के माओवादी पूर्वलडाकु

साउन २३, काठमाडौँ । ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘नेपाल एयरलाइन्सको साखलाई माथि पुर्याउँछु’: पर्यटनमन्त्री भट्टराई

 योगेश भट्टराई- गत साउन १५ गते म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएँ । आज साउन २१...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा र कांग्रेसका तीन दर्जन नेता समाजवादी पार्टीमा प्रवेश

साउन २२, काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तीन दर्जन बढी...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वराजको निधनमा प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

साउन २२, काठमाडौं । भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनमा प्रधानमन्त्री केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालका ऐतिहासिक दस्तावेज नै गायब

साउन २२, काठमाडौँ । नेपालका महत्त्वपूर्ण दस्तावेज कहाँ छन्? सुगौली सन्धिको सक्कली प्रति छ कि...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजपा केन्द्रीय कार्यालय पनि सरकारी जग्गामै

साउन २२, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

वडाध्यक्षलाई अमेरिका जाने डिभी परेपछि…

साउन २२, काठमाडौँ । एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना...  विस्तृतमा

  • अनलाइन केन्द्र

जापानमा सिकेको सिप नेपालको समृद्धिमा लगाऔं : सचिव पराजुली

साउन २२, काठमाडौँ । अनेरास्ववियूका केन्द्रीय सचिब सुदेश पराजुलीले जापानमा सिकेको ज्ञान,सिप र...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लव समूहका नेता मोहन कार्की रिहा

साउन २१, काठमाडौँ । प्रतिबन्धित विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्त’ रिहा भएका छन् । ०७५...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारका तीन सचिवले पाए अवकास, अन्य दुई पनि लाइनमा

साउन २१, काठमाडौँ । सरकारका तीन सचिवले आजदेखि अवकास पाउने भएका छन् । सेवाबाट अर्जुनकुमार...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा कार्यालय सरकारी जग्गामा

साउन २१, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणकाजीले भनेः सरकारमा छौं भनेर कसैलाई भेदभाव गरिन्न

साउन २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समृद्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

बैठक अवरुद्ध नहुने गरी अध्ययन प्रतिवेदन तयार पारेर पेस गरिन्छ: नेम्वाङ

साउन २०, काठमाडौं । प्रतिनिधिसभाले सोमबार गठन गरेको संसदीय विशेष समितिका संयोजक सुवास...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले मेरो राष्ट्रियतामाथि खेलवाड गर्‍यो: राजेन्द्र महतो

साउन २०, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले ओली सरकारले ठेगाना नभनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

जब समितिभित्रै पर्यटनमन्त्री भट्टराई र वरिष्ठ नेता नेपाल भावुक बने…

साउन २०, काठमाडौँ । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई संसदको अन्तर्राष्ट्रिय समितिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनसेल टावर आगजनी गरेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

साउन २०, काठमाडौँ । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ठेकेदारको स्वार्थमा सार्वजनिक खरिद नियमावली आठौंपटक संशोधन

साउन २०, काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावली आठौंपटक संशोधन गर्दै पूरा नभएका सबै...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारद्वारा आठ जनाको नागरिकता खारेज

साउन २०, काठमाडौँ । सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘कुख्यात’ माओवादी नेताको थुनामै मृत्यु, देशकै एक चौथाइ जनताको हत्यामा संलग्न थिए उनी !

साउन २०, काठमाडौँ ।  नेपालमा अहिले विगतको सशस्त्र द्वन्द्वका घटनालाई लिएर हेगको चर्चा...  विस्तृतमा

  • अनलाइन केन्द्र

साउनदेखि सरकारी कर्मचारीको तलब कति? (हेर्नुहोस् सुचीसहित)

साउन २०, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६–७७ अर्थात साउनदेखि लागु हुने गरी सरकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस