जापानमा सिकेको सिप नेपालको समृद्धिमा लगाऔं : सचिव पराजुली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ श्रावण २२, बुधबार (५ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाडौँ । अनेरास्ववियूका केन्द्रीय सचिब सुदेश पराजुलीले जापानमा सिकेको ज्ञान,सिप र दक्षता नेपालको समृद्विका लागी लगानी गर्नु पर्ने बताएका छन् ।

जापान भ्रमण रहेका अनेरास्ववियू केन्द्रीय समिति सचिव पराजुलीले जापानमा रहेका नेपाली समुदायलाई अब नेपालको दिगो बिकासको लागी योगदान गर्न आग्रह गरेका हुन् ।

जापान रहेर सिकेको सिप योग्यता दक्षता अब नेपालको समृद्धिसंग जोड्नु पर्ने बताएका थिए । जापानको शिज़ूओका शहरमा रहेका नेपाली समुदायसंग भेंटघाटमा सो कुरा बताएका हो ।

शिजुओकाको कार्यक्रमपछि कुरा गर्दै नेता पराजुलीले थपे जापानमा दक्ष नेपाली रहेको र यहाँको नेपालीले सिकेको ज्ञानसिप नेपालको बिकास र समृद्धको लागी लग्नु पर्ने बताए ।

जापानको २ हप्ते भ्रमणमा रहेका सचिव पराजुली नेपाली समुदायसंग नेपालको पछिल्लो राजनीतिक अबस्था र विकासको प्रगति वारे जानकारी गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस