राजपा केन्द्रीय कार्यालय पनि सरकारी जग्गामै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ श्रावण २२, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ।

मधेसी निजामती कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको हो।  ‘मधेस भवन’ नामरकणसमेत गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस