समाज

समाज

नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउने आईजीपी खनालको प्रतिबद्धता

भाद्र १८,काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउने प्रतिबद्धता गरेका छन् । नेपाल प्रहरी प्रादेशिकस्तरमा उत्कृष्ट रहेको बताउँदै आईजीपी खनालले अरु देशले अनुकरण गर्ने अवस्थामा पुर्‍याउने दावी गरे । वीरगञ्ज महानगरपालिकामा रहेको वडा प्रहरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

३ सय रुपैयाँमा बिहे सम्पन्न, दुलाहाका खुट्टामा चप्पल !

भाद्र १८,काठमाडौँ । शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा बिहे गरेका छन् । उनले...  विस्तृतमा

  • अनलाइन केन्द्र

गुल्मीमा जीप दुर्घटना : एकजनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

भाद्र १७,गुल्मी । सदरमुकाम तम्घासदेखि नेटा दर्लिङ्गतर्फ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप...  विस्तृतमा

  • अनलाइन केन्द्र

यति एयरलाइन्सको जहाज तान्न नसक्दा अन्तराष्ट्रिय विमानस्थल ठप्प

भाद्र १७,काठमाडौँ । शनिबार बेलुकी ८ ३० बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज श्रीकृष्णजन्माष्टमी: भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

भाद्र १७,काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान्...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागढुंगामा लामो जाम, यात्रु हैरानीमा

भाद्र १७,काठमाडौँ । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक खण्ड अन्तर्गत नागढुङ्गा भन्दा...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिशु हत्या भएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने

भाद्र १६,धनुषा । महोत्तरी औरहीमा भएको आठ महिने शिशुको अपहरणपछि हत्या भएको घटना छानबिन गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ !

भाद्र १६,बाँके । बाँकेको कोहलपुरमा आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ परेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाँकेमा लागुऔषध प्रयोगकर्ता दोब्बर !

भाद्र १६,बाँके। जिल्लामा लागुऔषधका प्रयोगकर्ता तथा कारोवार गर्नेको सङ्ख्या बढिरहेको पाइएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ उपत्यकामा आज विजोर नम्बरका गाडी मात्रै चल्न पाउने

भाद्र १५, काठमाडौं । काठमाडौँ उपत्यकामा आज (शुक्रबार) विजोर नम्बरका गाडी मात्रै चल्न पाउने छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्पदंशबाट बालिकाको मृत्यु

भाद्र १५, झापा । कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखराबाट काँकडभिट्टा गइरहेको रात्रिबस दुर्घटना: १७ घाइते

भाद्र १४, काठमाडौं । पोखराबाट काँकडभिट्टा गइरहेको रात्रिबस सप्तरीमा बिहीबार बिहान दुर्घटना...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

भाद्र १४, काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरीमा डुबेर बालकको मृत्यु

भाद्र १४, सर्लाही । बरहथवा –९ मुर्तियामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार साँझ घर...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंमा यात्रा गर्दै हुनुहुन्छ ? सकभर यी रुटको विकल्प खोज्नुहोस्

भाद्र १४, काठमाडौं । बिमस्टेक सम्मेलनका कारण बिहीबार पनि बिहानैदेखि काठमाडौंको यातायात...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंमा यात्रा गर्दै हुनुहुन्छ ? सकभर यी रुटको विकल्प खोज्नुहोस्

भाद्र १४, काठमाडौं । बिमस्टेक सम्मेलनका कारण बिहीबार पनि बिहानैदेखि काठमाडौंको यातायात...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिमस्टेक सम्मेलन : आज तीन घण्टा उडान र अवतरण अवरुद्ध हुने !

भाद्र १४,काठमाडौँ । बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण आज झण्डै तीनघण्टा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु

भाद्र १३, दाङ । सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । सल्यानको बागचौर...  विस्तृतमा

  • अनलाइन केन्द्र

कचनापुरका बासिन्दा राप्ती नदीबाट पीडित, बीस घरपरिवारको उठिबास !

भाद्र १३, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका बासिन्दा राप्ती नदीबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

झाँक्री हत्याको आरोपमा २४ जना थुनामा

भाद्र १३, धादिङ । जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

हतियारसहित भारतीय नागरिक पक्राउ

भाद्र १३, विरगञ्ज । हतियारसहित प्रहरीले आज एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

रोजगारको हक सम्बन्धी विधेयक संसदमा पेश : सबै युवालाई रोजगार बनाउने योजना

भाद्र १२,काठमाडौँ । रोजगारको हक सम्बन्धी विधेयक संसदमा पेश भएको छ । मंगलबार श्रम, रोजगार तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

धरहरा पुनः निर्माण कार्य अन्योलमा, बोलपत्रको आर्थिक प्रस्ताव आठौँपटक स्थगित

भाद्र १२,काठमाडौँ । धरहरा निर्माणका लागि आह्वान गरिएको बोलपत्रको आर्थिक प्रस्ताव खोल्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

डडेल्धुरामा जीप दुर्घटना : पाँच घाइते, तीनजनाको अवस्था गम्भीर !

भाद्र १२,डडेल्धुरा । सरमुकाम नजिकैको आइतबजारमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस