विश्व

विश्व

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

माघ १५, काठमाण्डौँ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै छिन् । नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहनने छिन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका क्रममा नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको झारखण्डमा अस्पतालमा आगलागी : पाँच जनाको ज्यान गयो, पाँच जना घाइते

माघ १४, काठमाण्डौँ । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतले आज ७४ औँ गणतन्त्र दिवस मनाउँदै

माघ १२, काठमाण्डौँ । भारतले आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु

माघ १०, काठमाडौँ । अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चलेको छ । आयोवाको डेस मोइनेसको एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

क्यालिफोर्निया गोलीबारी : ७२ वर्षका सन्दिग्धले आफैँलाई गोली हाने

माघ ९, काठमाडौँ । लस एन्जलस सामूहिक गोलीकाण्डका संदिग्ध व्यक्तिले आफैंलाई गोली हानेका छन्।...  विस्तृतमा

  • अनलाइन केन्द्र

जापानले ‘कोभिड १९’ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने

माघ ९, काठमाण्डौँ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशले कोभिड–१९ लाई मौसमी...  विस्तृतमा

  • अनलाइन केन्द्र

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु

माघ ८, काठमाण्डौँ । क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ । ...  विस्तृतमा

  • अनलाइन केन्द्र

अफगानिस्तानमा शीतलहरका कारण एक सय बढीको मृत्यु

माघ ८, काठमाडौँ । अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्जेन्टिनामा शक्तिशाली भूकम्प गयो

माघ ७, काठमाडौँ । अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । अर्जेन्टिनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिबाना

माघ ७,काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारको सिट बेल्ट नलगाएको भन्दै जरिबाना...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल र इजरायलबीच जनस्तरको सम्बन्ध विस्तार हुँदै

माघ ५, काठमाण्डौँ । नेपाल र इजरायलबीच पछिल्लो समय जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु

माघ ४, काठमाडौँ । हेलिकप्टर दुर्घटनामा परेर युक्रेनका गृहमन्त्रीको मृत्यु भएको छ । राजधानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा १७ जनाको मृत्यु

पौष २८, काठमाण्डौँ । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

अफगानिस्तानमा आत्मघाती बम विस्फोट : २० जनाको ज्यान गयो, ४० जनाभन्दा धेरै घाइते

पौष २८, काठमाण्डौँ । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २०...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु

पौष २५, काठमाडौँ । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनले कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिने

पौष २४, काठमाण्डौँ । चीनले पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड १९ को सङ्क्रमणको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकामा पन्ध्रौँ पटकको मतदानबाट सभामुख चयनमा बहुमत जुट्यो

पौष २३,काठमाडौँ । अमेरिकाको तल्लो सदन, हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

पौष २२, काठमाण्डौँ । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सङ्कटग्रस्त श्रीलङ्कालाई संयुक्त राष्ट्रसङ्घले सघाउने

पौष २२, काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवम् राष्ट्रसङ्घीय विकास कार्यक्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने

पौष २२,काठमाडौँ । अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको...  विस्तृतमा

  • अनलाइन केन्द्र

टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने

पौष २०,काठमाण्डौँ । टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकाद्वारा २८ नेपालीलाई देश निकाला

पौष १९, काठमाण्डौं । अमेरिकाले सन् २०२२ मा २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर मृत्यु

पौष १८, काठमाण्डौं । भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । चिसोबाट बच्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

नोटबन्दी सही भएको भारतीय सर्वोच्च अदालतको फैसला

पौष १८,काठमाडौँ । भारतको सर्वोच्च अदालतले सन् २०१६ मा नरेन्द्र मोदी सरकारले गरेको नोटबन्दी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस