सुनको मूल्य घट्‌यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष १६, मंगलबार (४ महिना अघि)
  • ६७ पटक पढिएको
सुनको मूल्य घट्‌यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

पौष १६, काठमाडौँ । आज सुन चाँदीको दुवैको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस